सेवा

फुल क्याटरिङ्ग

यस सेवा अर्न्तर्गत पर्ने सुविधाहरू ः
· सम्पर्ूण्ा खाद्य सामाग्रीहरू क्याटरिङ्गको तर्फाट हुनेछ ।
· सम्पर्ूण्ा पाल, मेच, भाडाकुडाहरू तथा कुक, वेटर आदिको अतिरिक्त शुल्क लागने छैन ।
· यस सेवा अर्न्तर्गत ग्राहकहरूले प्रति प्लेटको दरले भुक्तानी गर्नुपर्नेछ ।
· खानाको मेनु ग्राहकसँग सोधेर राखिनेछ ।

हाफ क्याटरिङ्ग

यस सेवा अर्न्तर्गत पर्ने सुविधाहरू ः
· सम्पर्ूण्ा खाद्य सामाग्रीहरू ग्राहकको तर्फाट हुनेछ ।
· सम्पर्ूण्ा पाल, मेच, भाडाकुडाहरू तथा कुक, वेटर आदिको अतिरिक्त शुल्क लाग्ने छैन ।
· यस सेवा अर्न्तर्गत ग्राहकहरूले प्रति प्लेटको दरले भुक्तानी गर्नुपर्नेछ ।
· खानाको मेनु ग्राहकसँग सोधेर राखिनेछ ।
· खानेपानी तथा बिजुलीको अतिरिक्त शुल्क लाग्नेछ ।

स्टेजहरू

ग्राहकहरूको अर्डर बमोजिम विभिन्न साइजहरूमा उपलब्ध गराइनेछ । यसको मुल्य प्रति स्क्वायरको आधारमा लिइनेछ ।

पाल तथा पन्डाल ः

ग्राहकहरूको अर्डर बमोजिम विभिन्न साइजहरूमा उपलब्ध गराइनेछ । यसको मुल्य क्याटरिङ्गले निर्धारण गर्नेछ ।

कामदारहरू ः

कुक, हेल्पर, वेटर तथा मस्लचीहरू चाहिएको संख्यामा उपलब्ध गराइनेछ । यसको ज्याला क्याटरिङ्गले निर्धारण गर्नेछ ।

नोट ः

· हाफ तथा फुल क्याटरिङ्ग गर्दा ढुवानी भाडा अतिरिक्त लाग्नेछैन । स्टेज तथा पाल, मेच, भाडाकुडाहरू अर्डर गर्दा ढुवानी भाडा अतिरिक्त लाग्नेछ ।
· पकाउने तथा भाडा सफा गर्नको लागि पानीको व्यवस्था ग्राहक तर्फाट हुनुपर्नेछ ।


प्रतिलिपि अधिकार © २००९ सेवा सदन सर्वाधिकार सुरक्षित