तपाईलाई सेवा सदनमा हार्दिक स्वागत छ ।

वि.सं. २०४० सालमा स्थापना भई वि.सं. २०४६-१-२७ मा नेपाल सरकारमा दर्ता भई हालसम्म तपाईहरूको सेवामा समर्पित यस सेवा सदन कुकिङ्ग एण्ड क्याटरिङ्ग र्सर्भिस सेन्टरको यो सानो प्रयास यहाँहरू सामु प्रस्तुत गर्दछौं ।

यस संस्थाका संस्थापक तथा कुक श्री दामोदर पौडेल वि.सं. २०३६ साल देखि नै नेपालका विभिन्न होटलहरूमा काम गर्दै र अनुभव बटुल्दै विभिन्न कार्यक्रमहरू जस्तै विवाह, व्रतबन्ध, पास्नी, पिकनिकहरूमा स्वादिष्ट परिकारका साथै हाफ तथा फुल क्याटरिङ्गको सेवा उपलब्ध गराउँदै आउनुभएको छ ।

पूरा विबरण...

रेसिपी

मलाई कोफ्ता भेजिटेवल
आधा धार्नी आलु, ४०० ग्राम
पनिर, ५० ग्राम
खुवा, २० ग्राम
काजु, १० ग्राम
किसमिस, १०० ग्राम
मुगल चिकेन ग्रेवी
१ के.जी. कुखुराको मासु
२५ ग्राम काजु पिधेको
२५ ग्राम वटर
पिनट पेष्ट २५ ग्राम
पेस्ता पिधेको ३०० ग्राम
शाही पनिर
पनिर १ किलो
क्रिम २५० ग्राम
प्याज कोरेको ५०० ग्राम
टमाटर मिक्सचरमा पिँध्न ५०० ग्राम
वटर १०० ग्राम
पूरा विबरण... पूरा विबरण... पूरा विबरण...
हाम्रो प्रकाशन



तस्विर


प्रतिलिपि अधिकार © २००९ सेवा सदन सर्वाधिकार सुरक्षित